sábado, 26 de marzo de 2016

चाम्लिङ कविता : दुंग बा ना नुम् थल

चाम्लिङ कविता : दुंग बा ना नुम् थल

~टिकाधन चामलिंङ~Tikadhan Chamling
दुंग बा ना नुम् थल
आछुम आसुम्पालाई रोदुंग ची यिप्पो न्ग
आल्सेको उम्छाची खोड़ा मिपुसा बो मखाता
कान्गना पाल्येसीइ पाछैदइ द्येतिरे मिन्गासिय
पापा मामावाना मिरुन्गाकोम ओसको ची
दुंग बा ना नुम् थल
ऐना इला हिंगे नाखा ना कैका रोदुंग
नाखना द्येपामो रोदुंग? द्येपा सुग्सी?
कैकाना सोल्ये? सो बो? मिरिग्ये खैपासुग्सिवा
त्योदाका कैका धाइएको माइयको
दुंग बा ना नुम् थल
आम्का कोकुमा ची पिरुमाची ल्हाम्मा तीरे
पासुग मासुग ची खोड़ा मिहिंग्ये सेन्मा तीरे
दाया हुइलुंग खुइमा तीरे चार्मा बेछू ची ल्युमा तीरे
साकालामो लुंगटोदा वासुम बेछूवा खुइमा तीरे
दुंग बा ना नुम् थल
द्येपामो कैका रोदुंग ची द्येपाछा द्येपाछा
कैका झारान्ग हँ पाछा हँ पा बुंग
खान्गान्यी थल आम्का छप्पा कोक्पा ची
यिप्पो न्गों हँ पा सुग्सी रोदुंग ची
दुंग बा ना नुम् थल
सेला न्ग सेला त्यिरे कासे आल्ये न्ग
नुम्नुंग छैमानुग आल्ये सेला पात्येरै
त्योसोम्थल त्योको आम्का मखात्ये न्गासेको झारा निदुंग ची
आल्येन्ग सैमा तीरे,बैमा तीरे, प्लिमा तीरे,रुन्ग्मा तीरे
दुंग बा ना नुम् थल
खैमो दाया खोडा हिन्ग्ये दिछुम खोदा हिन्ग्ये ?
खैमो पाछा द्ये मचिनुग ध्ये दायावा सेन्यो न्गासे
आसो झारा न्गामै चिमई च्योऊ ख्रुप्सान्यी
ना ख़ ना माइये को धाइएको कुन्योऊ
त्योसोन्ग निदुंग माकासा न रुग्मा
रुग्सा दुंग बा ना नुम् थल कान्गा
बाम्रांग-२, खोटाङ
NOVEMBER 13, 2009
(स्रोत : Sitimee)

चाम्लिङ कविता : दुङ

चाम्लिङ कविता : दुङ

~प्रगती राई~Pragati Rai
खोलेमामो नामवाइ
छुवा छिब्दान् ना ह्यानि नाम्तखायेन खाङान
त्युदा
बखानापा बुङ्वाचि तात्येकुम्ने
बुङ्वाचिवा हुइखिदा मिरिङेङासे-
दुङ् !
के का ना आले मुइमारिमो
रुवालुङ बो तिरिका
ए बखा लाम्मा
ए सुङ्सि लाम्मा
मासादामो ङायि लाम्मा
केकावा ना आस सेराङालाम काप्दुम्का
बुङ्वाचिवा बुङ्वाखा छिदिम्का ना
लाम राखा ङल्सा सोस्टम खिदा ह्रेपिका ।
दुङ् !
दे आसनाइ वाइवाइ हिङमा ताचापिने
ख्यानिसो मिहुङमारिदा
केकावा ना आस
मुइमारिमो सेराङा बो रँमा पुसिका
आसेमारि खाताङध्यूमो आम्का बखा
आसेमारि ताहुत्दुमो आम्का छेम्मािर
उम्सँङ लिम्मा
सेराङामो मुइमारि राङुम्का
दुङ् !
ख्यानमो रुङमा ना उको धरान
लुङटोदामो छाप्मारि तिरा
बखापा बुङ्वा
इरुङ् सेराङालाम काप्दुम्का
इरुङ् मुइमारि लाम काप्दुम्का ।
(स्रोत : Sitimee)

चाम्लिङ कविता : ङोपा

चाम्लिङ कविता : ङोपा

~तिलक चाम्लिङ~Tilak Chamling
किरातिचिमो बोखादा
खासैमा फेरी चैसा लाम्थापा
वापोमा सिधा लेपा
खोलैमा इम्सापा
मिचुका दौरासुरुवालाव वैपा
इटो जासुस इसेको
फेरी चैसा लाम्थापा ङोपा काङा ।

सिधा लेइसा लाम्थापा
किरातिमो पुङमामो गहनादा
खुपामिचु बाम्सा लाम्थापा
फेरी चैखा खोसैमा खु्रम्मा इसे रुङसा
खिम खुमा डिजाइन छाम्पा चाम्पा
राप्पामो दिम प्लिसेपा
इटो जाली इसेको
फेरी चैसा लाम्थापा ङोपा काङा ।
सुम्निमामो छैकुछामो तान्दा
कुङ्छामा खुपा
रोँटा थुरी फिर्के खुपा
छैकुछाचिमो स्याम्त्युमा
बोखादा होस्रपा
दुङ हिङापावो
तोलामावा खेस्यास्या
फेरी चैसा लाम्थापा ङोपा काङा !
खोसैमा मोपा खुस्यु खिम्दामो
सिधामो पोकादा
किरातिचि इसेको रुङ्सा दिम खुपा
फेरी चैसा लाम्थापा ङोपा काङा !
आङा डिजाइनदा पृथ्वीनारायण शाहवा
किरातिमो बोखादा मुह्मा बाना
काङा ङोपा तिरुवाँ
सिइपा काङा चिहान पाइला
काङा दिरुवा रुपुवा
काङा खुपा हो
फेरी चैसा लाम्थापा ङोपा काङा !
(स्रोत : Sitimee)

lunes, 29 de febrero de 2016

 

छिछाम 2


Deno जेनो बो जेनो आल्से काङा आ कुरमाल्यो ।
आकुङ नाका काकुइमा आसेम सुरमाल्यो ।

वमा मिलामे मिनाची लाम पाइना ढापाछुइ,
का लो ना खाङुचो नो ङो आकुङ ढुरमाल्यो ।

देपा सोस्को डुंङ टामारे सी आल्से ङो,
आलालामा वाङो कालाई ना आ डुरमाल्यो । 

बाबु दिखुली
बलम्ता-९ उदयपुर।

चाम्लिङ भाषामा केहि क्रियायोगि शब्दहरु


धालो=माथि
हुईलो=तल
धाप्पाला= माथिबाट
हुईपाला= तलबाट
ह्यान्यि= उता
उख्यान्यि= यता
ह्याप्पाला= उतापट्टी
उख्यापाला=यतापट्टी

हसुङ् बोया

रचनाः हँ छाबुङ किराँत


ए छाल्येउ ! ओडा बानान्यी ना ओडा एनान्यी ना |
छिरिला बाना छुदा धिरिला बान्य ङ्गासे |
धिरिला  दा चान्योको वासुम मुमा त्यिरे |
दाया हुइलुंग खुइमा त्यिरे |

ए छाल्येउ !हँपा मोपा ची बुइदान्यी |
पासुङ मासुङ् ची बुइदान्यी |
बेछु खोडा हिंगे ?
वाबु खोडा हिंगे ?

ए छाल्येउ !आल्पानुङ् छिरिला दा साकेला छाममुमा  त्यिरे |
खासिमा सिली |
क्रावा सिली |
वापा वामा सिली मुमा त्यिरे |

ए छाल्येउ !बुइछार दा का: ढोल बुतई |
खैन्यी झाम्टा बुतान्यी |
काङ्गा ढोले लाम्दा फुन्दै |
खैन्यी वामा सिली मान्यी |

ए छाल्येउ !सुप्तुलुङ्ग दा ससुङ्ग्पा मलेवा मुइमा त्यिरे |
सितिमि  ङ्गैमा त्यिरे |
खैसाको ची कैमा त्यिरे |
खुन्यको ची ङ्गैमा  त्यिरे |

ए छाल्येउ !छिरिला दा हुइलुंग खुइमा |
झारा खालिलाम दा बुइमा |
सुप्तुलुंग दा वासुम बेछु खुइमा |
इसाखाली ची बुयादा बुइमा | 

छाल्येउ !आसो काङ्गा ओइतुंग परमा ची बुइदई |
थुम्से खुरान्यी रुङ्ग्रि  लासी |
चरिकु/साकेला लैमा  ख:मा त्यिरे |
झारा रुङ्ग्रि ची खिम्कोया बैमा त्यिरे |

ए छाल्येउ !ओडा बानान्यी ना ओडा एनान्यी ना |
छिरिला बाना छुदा धिरिला बान्य ङ्गासे |
धिरिला  दा चान्योको वासुम मुमा त्यिरे |
दाया हुइलुंग खुइमा त्यिरे |

हौवा!आप्चुवा

छिछाम 1

रचनाः बाबु दिखुली
बलम्ता-९ उदयपुर

सिम्मा आसेसोङो पामुइडुइ कैची चिपाचीको। 
रुपालो इकुङ्डाको जीम कैची ल्पिसाचीको।

हाकाले सिम्ले डा ङो उम्चुङ् माडा छुडाची,
मिछै सेम्टु मो म्भर्डा कैची सिकाचीको।

लिमा ङासाचीपाङो बुङा सम्सा बैमालामाची,
चेभा नामवा पाराप्ताचीनो कैची खिकाचीको।

बुइछर छाम

रचनाः हँछाबुङ किरात

ध्यांकु ध्यांकु चैधान्यी
वाछार कुछार वैदान्यी 
चान्योको चान्योको वैदान्यी 
चैसेको चि खैदान्यी
वा हुरे वा हुरे ..............................सै सै ला कौ सै सै ला 
सिलीमी पोमी चि बैदान्यी
सिली मोमा/मोपा बुइदान्यि 
वासुम बेछु चि बैदान्यी 
दया हुइलुङ्ग खुइदान्यि
वा हुरे वा हुरे ....................... सै सै ला कौ सै सै ला

नछुङ्ग रिस्या चि बैदान्यी 
सिली चुङ्गदा खैदान्यी 
रुन्ग्री निदुंग धसान्यी 
हसान्यी नो हलान्यी
वा हुरे वा हुरे ..........................सै सै ला कौ सै सै ला

खुन्योको चि ङ्गासान्यि
खैसेको चि कासान्यी 
चामा दुङ्ग्मा चि :सान्यी
 हसुंग चि ङ्गासान्यि

वा हुरे वा हुरे ......................सै सै ला कौ सै सै ला
chamlinghistry.blogspot.com
ratanchhaliramkumar.blogspot.com

चाम्लिङ अंक तथा संख्या

स्रोतः गडुलमान राई, प्रयोगात्मक शब्द संग्रह नेपाली–चाम्लिङ

चाम्लिङ भाषामा शुन्य देखि नौ अंक सम्म र एक करोड सम्म संख्या
नाम्
इरा
हाकारा
सिम्रा
ल्युरा
ङारा
तुकारा
सुकारा
नुकारा
९  नुनाम्रा
१० नाम्रा
१०० नाम्रानाम्
१,००० धुम्सा
१,००,०००   म्धुम्मा
१,००,००,००० धुम्धुमा

११ देखि ९९ सम्मको संख्या बनाउने काइदा
पहिलो लहर ः  १  ३  ४ 
                       इ हा  सि ल्यु ङा तु सु नु नुना

दोस्रो लहर ः  १  ३  ४   ५
                       नाम् इरा हाका सिम् ल्युरा  ङारा तुका सुका नुका  नुनाम्

११ देखि ९९ सम्म संख्या बनाउन पहिले पहिलो लहरको अंकसंग सम्बन्धित अक्षर र त्यस पछि दोस्रो लहरको अंकसंग सम्बन्धित अक्षर लेख्नुहोस् ।

उदाहरण ः ३७=सिसुका, ८४=नुल्युरा, २०=हानाम्
११ देखि ९९ सम्मको गिन्ती तलको तालिकामा दिइएको छ । यसरी चाम्लिङ भाषामा शुन्य देखि एक करोड सम्म गिन्ती गर्न सकिन्छ । ८७,५६,३२,९१४ लाई अक्षरमा भन्दा नुसुका धुम्धुमा ङातुका म्धुम्मा सिहाका धुम्सा नुनानाम्रानाम् इल्युरा

 

Learning Chamling Language

Areas of language collection: Bamrang-Samatung, Solma (Danda gau) and Majhuwa of Khotang District, Nepal

Collectors: Pawan Chamling Rai and Sabi Chamling Rai

Sources:
A = Mrs, Shanti Rai (Aunt)
B = Boju Grandma, Danda Gau
K = Mrs. Ratna Hira Rai (Aunt = Kaki )
P = Mr. Anchal Rai (Pusai )
///////////////////////////////////











    
piv by: ramumar rai
 

Kiraat Yele Sambat Declaration 2009

किराँत येले संवत-घोषणापत्र (३७२७, ८ महिना, तदनुसार सन् २००९, नोभेम्बर)
नवसमन्मय प्रकाशन प्रा.लि. तथा मुन्धुम पब्लिकेसन प्रा.लि.को संयुक्त पहलमा सन् २००९, अगष्ट १० तारिखमा आयोजित अन्तरकृया मार्फत येले संवतका बारेमा भएको छलफल र सो को उपयोगिता बारेका कुराहरुलाई मनन् गर्दै,
सन् २००९, सेप्टेम्बर १० तारिखका दिन चार किरात जातीय संगठनहरू[1]को संयुक्त ‘किरात समन्वय समिति’ले ‘किरात येले संवत’लाई अब उप्रान्त प्रचलनमा ल्याउँने निर्णय गरेको उदघोषलाई स्मरण गर्दै,
‘किरात समन्वय समिति’ र ‘किरात येले संवत अध्ययन समन्वय समिति’ले आयोजना गरेको किरात येले संवत अन्तर्राष्ट्र्यि विशेष विचार गोष्ठी २००९, नोभेम्बर १४-१५मा व्यक्त विज्ञहरूका विचारहरूलाई मनन् गर्दै,
नेपालका चारै किरात जातीय संगठनहरू किरात येले संवत सम्बन्धि यो घोषणापत्र जारी गर्दछौँ:
१। नेपालको ईतिहासमा गोपाल तथा महिसपाल वंशीहरू देखिए पनि किरात कालिन शाषकहरूका पहिला राजा यलम्बर (एलम्) को पालादेखि मात्र नेपाल एक राष्ट्रका रुपमा विकशित भएको हुनाले तिनै राजा यलम्बरको स्मारक संवतका रुपमा किरात येले संवत प्रचलनमा रहेको कुरा ऐतिहासिक रुपमा प्रमाणित भइसकेको छ ।
२। गोपालराज वंशावलीका आधारमा किरात रजा यलम्बरको कालखण्ड, ईसं२००९ बाट पूर्व कालगणना गर्दा, ३७२७ वर्ष ८ महिना हुन आएको समयलाई आधार मानि किरात येले संवतको काल निर्धारण हुन आएकोछ ।
३। ऐतिहासिक आधारमा प्रमाणित किरात येले संवतलाई नेपालका हामी चार किरात जातीय संगठनहरु आफ्नो संवतका रुपमा प्रचलन[2]मा ल्याउँने घोषणा गर्दछौँ ।
४। किरात मुदायमाझ कालगणना प्रणालीको रुपमा संचालित हुँदै आएको र किरात समाजको साँस्कृतिक ढुकढुकीका रुपमा रहेको किरात येले संवतलाई मान्यता प्रदान गर्नु राज्यको दायित्व हो । यसर्थ, करीव १५ लाख किरातहरुको जीवनपद्दती र मुल्य मान्यतासँग जोडिएको यस संवतलाई नेपाल सरकारले अविलम्ब मान्यता प्रदान गरी सम्पूर्ण किरात जातीलाई ‘नेपाल हाम्रो पनि राज्य हो’ भनि गौरवान्मित हुने वातावरण तैयार गरोस् भनि हामी माग गर्दछौँ ।
५। साथै, संसार भरिका किरातहरुलाई यसै घोषणा मार्फत ‘किरात येले संवत’लाई व्यबहारिक जीवनमा कार्यान्वयन गर्न, यसै घोषणा मार्फत, हामी हार्दिक आह्वान गर्दछौँ ।
१) किरात याक्खा छुम्मा २) किरात सुनुवार सेवा समिति
………………………… …………………………
अध्यक्ष ) अध्यक्ष )
३) किरात याकथुङ चुम्लुङ ४) किरात राई यायोक्खा
………………………… …………………………
अध्यक्ष ) अध्यक्ष )


[1] १) किरात याक्खा छुम्मा, २) किरात सुनुवार सेवा समिति, ३) किरात याकथुङ चुम्लुङ, ४) किरात राई यायोक्खा ।
[2] १) वर्ष आरम्भ र अन्त्य, २) तिथीहरूको गणना

ratanchhaliramkumar.blogspot.com