martes, 5 de abril de 2016

सर्ब‍-जातीय नेपाल -

सर्ब‍-जातीय नेपाल -

नेपालमा धेरै समस्याहरू छन् जस्तो लागेता पनि बिशेष गरेर जातीय दमन र असमानतालाई तुरून्त नियन्त्रण गर्ने हो भने बाँकी समस्याहरू घट्छन् तर थपिन्दैनन्। नेपालमा सबैले आ-आफ्नो हिसाबले बुझेका आ-आफ्ना तर्कहरू हुन सक्दछन् तर अबको दिनमा नेपालमा हुने कुनै पनि बिकराल धन-जनको क्षतीबाट बच्न र सबैलाई बचाउँनको लागि एउटा सबैभन्दा उत्तम, सजिलो, प्रभावकारी र बैज्ञानिक बिधी चाँहि सर्ब-जातीय बिधी नै हुनु पर्दछ।

आजसम्म हामी सबैले स्वीकारेको अथवा सबैले खुलेर मान्न पर्ने तथ्य के हो भने नेपाली समाजको बनावट बहु-जातीय, बहु-भाषीक, बहु-भेषीक, बहु-साँस्कृतीक अथवा बहु-धार्मीक छ अनि नेपाली समाजको त्यस्तो बहु-आयामीक बनावट को बिपरीत त्यहि बहु-आयामीक समाजहरू मिलेर बनेको देशको राज्य प्रणालीको बनावट चाँहि सधैँ एकलकाँटे वा एकात्मक साम्प्रदायीक हुनु अनौठो र नेपाली समाजले सधैँ चाहेको शान्तिको प्रतिकूल छ। त्यहाँ केहि निश्चित जातीका ब्यक्तिहरू मात्रै सधैँ बिभिन्न बहानामा सर्ब-दलिय सहमती भन्दै पालै-पालो सधैँ त्यो सरकार वा सत्ताको हरेक कित्तामा रहेर रात-दिन घुस, भ्रष्टाचार र बदमासीहरू गरिरहेका छन् र त्यहि जातीका नबुझ्ने अधिकाँश पिडीत जमातहरू समेत चुपचाप हेरिरहेका छन्।

त्यहाँ प्राय: सबै वा धेरै राजनैतिक दलहरूमा केहि जाती वा थरका ब्यक्तिहरू मात्रै पुस्तौनी आजीवन ठूला नेता रहने ब्यबस्था मिलाइएको छ र सबै दलहरू मिलेर सभा, सदन र सरकार निर्माण गर्दा पनि त्यहाँ सधैँ त्यहि एकात्मक साम्प्रदायीक सभा, सदन र सरकार नै निर्माण नै हुने गर्दछ त्यसो हुँदा अहिले चर्को रूपमा उठेका मूख्य जातीय (भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत) दमन र असमानताहरू ती कुनै पनि सभा, सदन र सरकारले कहिले कहिल्यै पनि समाधान गर्न सक्दैनन्।

त्यो सर्ब-दलिय सहमतीको साम्प्रदायीक नाटकलाई रोक्न अब यो "सर्ब-जातीय बिधी" को बिकल्प छैन। यो "सर्ब-जातीय बिधी" भनेको के हो अथवा कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर दिनुको सट्टा त्यसको स्वरूपलाई प्रष्ट पार्न सकियो भने उत्तम हुन सक्दछ।

"सर्ब‍-जातीय बिधी"को स्वरूप:

यसको स्वरूप लाई कुनै लामो परिच्छेद मा ब्याख्या गर्नु भन्दा पनि बुँदागत हिसाबले प्रस्तुत गर्दा बढि बुझ्न सजिलो हुनु पर्दछ।

(१) सर्ब-जातीय बिधीले नेपालमा उठेका बिधमान सबै समस्याहरूलाई अत्यन्त सजिलो, प्रभावकारी र बैज्ञानिक ढँगबाट समाधान गर्दछ।

(२) सर्ब-जातीय संबिधान सभा हुँदै त्यहाँ सर्ब-जातीय सदन र सरकारहरू पनि निर्माण हुने छन्।

(३) सर्ब-जातीय बिधीमा प्रत्येक वा सबै जातीय संघहरू राष्ट वा राज्यको सबै सभा, सदन र सरकारमा सधैँ सहभागी रहन्छन्।

(४) सबै जातीय समूहले आ-आफ्नो जन-घनत्वको आधारमा समानुपातिक सँख्यामा प्रतिनिधीहरू छानेर पठाउँछन् तर सबैभन्दा थोरै जनसँख्या भएका जातीय संघहरूले पनि कम्तिमा १ जना प्रतिनिधी चाँहि पठाउन पाउँछन्।

(५) कुनै पनि जाती त्यहाँ हिन्दु बर्णाश्रमको त्यो ४ जात अनुसार सानो र वा ठूलो मानिने छैनन्, प्रत्येक जातीका प्रत्येक प्रतिनिधीहरू एकापसमा र अर्को जातीका प्रतिनिधीहरसँग समान रहने छन्।

(६) प्रत्येक प्रतिनिधीहरू आ-आफ्नै जातीय संघहरूबाट छानिएर आउने हुनाले कुनै जातीय संघभित्र कुनै पनि किसीमको आन्तरीक धाँधली वा बिबाद परेमा त्यहाँ आम चुनावमा जस्तो कुनै पनि ठूला समस्याहरू देखा पर्दैनन्।

(७) राष्टपति र प्रधान मन्त्री जस्ता मूख्य ओहोदाहरूको लागि चाँहि तिनै प्रतिनिधीहरूभित्रबाट छानिएका उम्मेदवारहरूलाई पुन: सम्पूर्ण देशबासीहरूको ठूलो वा आम चुनावको मतदान गर्न पनि सकिन्छ।

(८) अपराधीहरू बाहेक कुनै पनि सदस्यहरू आफ्नो जातीय संघभित्र उम्मेदवार भएर छानिएर त्यो राष्टिय सभा हुँदै, सदन र सरकारमा पुग्दछन् तर प्रत्येक जातीय समूहभित्र हार्ने उम्मेदवारहरू चाँहि त्यो सभा, सदन र सरकारको बिकल्प वा प्रतिपक्षमा रहन सक्दछन्।

(९) अहिलेको जस्तो त्यो समानुपातिकको कोटा वा निहुँमा कुनै पनि नेताले आफ्नो ब्यक्तिगत अथवा आफ्नो पार्टीको स्वार्थ अनुकूल कुनै पनि अर्को कमजोर जातीका ब्यक्तिलाई टिपेर साँ‍क्षीको रूपमा त्यहाँ उभ्याउन अथवा सामेल अथवा उपस्थिती गराउन पाउदैनन् र अहिलेको जसरी चुनावमा आफैले पराजीत हुँदा पनि फेरी त्यहि समानुपातिकको कोटामा आफैलाई राखेर बिजयी गराउँन कसैले कहिल्यै पनि सक्दैनन्।

(१०) यो सर्ब-जातीय बिधीले नेपालको त्यो जातीय (भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत) असमानता र समस्याहरूलाई सधैँको लागि पूर्णत: हल वा अत्यन्त न्यून गर्दछ।

(११) यो सर्ब-जातीय बिधी नेपाली सामाजीक-राजनैतिक इतिहासमा एउटा त्यस्तो क्रान्ति साबित हुने छ कि जहाँ सबैभन्दा अल्पसँख्यक र सधैँ सबै तरिकाले पेलिएका चमार, पोडे जस्ता कुनै पनि दलित जातीय समुदायहरूलाई एकैचोटी सधैँ सधैँको लागि त्यो सत्ताको हिस्सेदार बनाउँदछ।

(१२) सबै मूख्य सभा, सदन र सरकारहरूमा सबै जातीका प्रतिनिधीहरू सधैँ रहिरहने हुनाले त्यहाँ अहिलेको जस्तो कुनै पनि जातीको एकलौटी नहुँदा त्यहाँ कुनै पनि एकाध जातीका प्रतिनिधीहरूले घुस वा भ्रष्टचार वा कुनै पनि बदमासी कहिले कहिल्यै पनि गर्नै सक्दैनन्।

(१३) नेपालमा जातीय (भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत) दमन र असमानताले श्रृजना गरेको बिधमान जातीय द्वन्द्व सधैँ सधैको लागि समाप्त भएपछि नेपाली समाज शान्त भएर एकोहोरो गरिबी, रोजगार, स्वास्थ र शिक्षा जस्ता मूलभूत बिषयहरूमा ध्यान-केन्द्रित हुने छ।

(१४) सर्ब-जातीय संबिधान सभा हुँदा मात्र त्यहाँ अहिले कडा रूपमा उठेका पहिचान र संघीयताका सबै सवालहरू अत्यन्त सजिलोसँग सम्बोधीत हुनेछन्।

(१५) जन-सँख्या वा जन-घनत्वको आधारमा जम्मा भएको त्यो सर्ब-जातीय सभा वा सरकारले गर्ने सबै निर्णयहरू सबैको लागि अत्यन्त सार्थक र बैज्ञानिक पनि हुने छन्।

(१६) कुनै पनि राजनैतिक पार्टीमा केहि जाती वा थरका केहि ब्यक्तिहरू मात्रै सधैँ सर्बेसर्बा हुने गरी आजीवन रहँदैनन् र आफ्नो ब्यक्तिगत वा पार्टीगत स्वार्थ अनुकूल कमजोर जातीय समुदायहरू मध्ये केहि जातीका ब्यक्तिहरू टिपेर केहि नास्ता वा भोजन सहित उपस्थित वा साँची राख्दा उनीहरू मक्ख पर्ने चलन पनि सधैँ सधैँको लागि समाप्त हुने छ।

(१७) सबै जातीको सबै भाषीक, भेषीक, साँस्कृतीक, धार्मीक र छुवाछुत दमन र असमानताहरू सधैँ त्यहि सभा, सदन र सरकारबाट समाधान वा सम्बोधीत हुने भएकोले ती बिषयहरूमा अनेक माग राखेर सधै सडक जुलुस वा कसैलाई कहिले कहिल्यै पनि बिन्ति-पत्र बुझाइ रहनु पर्दैन।

(१८) यो सर्ब-जातीय बिधी धेरै नेताहरूलाई पनि नयाँ अथवा अनौठो लागेता पनि यो बिधी बुझ्न, बुझाउन र कार्यन्वयन गर्न गराउन समेत पनि कसैलाई गाह्रो पर्दैन।

(१९) यो सजिलो र छिटो हुन्छ, हरेक बिबादित बिषयहरूलाई छलफल, आपसी समझदारी अथवा त्यो सभा, सदन र सरकारभित्र मतदान गरेर पनि किनारा लाउन सकिन्छ।

(२०) अहिले उठिरहेको सबै आन्दोलनहरूलाई यो बिधी प्राप्तिको लक्ष्यतिर केन्द्रित गरेर जतिसक्दो चाँडो सबै वा अधिकाँश जातीय संघका तन्दुरूस्त कार्य-समितीहरूको भेलाले यसलाई अनुमोदन गराउन सकियो भने बाँकी जातीय सँस्थाहरूलाई पनि यसमा आबद्ध गरेर नेपालमा सबैभन्दा सहज, प्रभावकारी र बैज्ञानीक यो "सर्ब-जातीय बिधी" लागू गर्न सकिन्छ र त्यसले मात्रै नेपालको जातीय द्वन्द्वलाई युद्धको रूपमा परिणत हुन रोक्दछ।
Show less
2 photos

miércoles, 30 de marzo de 2016

चाम्लिङ भाषा । 
‘इमिना’ त्याल्लामो रुङ्मास्या तिरे— ‘कैवा छैदिङासिमेको मिना’ । ओस्यो मिनियेपा ओकोपामो रुङ्मास्या ओरु पुनि तिरे रछै । इतो खारुखीम्दा द्यै खारु ल्योमालै लाबोला इदिमेको हिङे नाखोँ मिनाची मिरुङे, ‘त्योडा इमिना हिङेनाखोँ चैँ हैदा ङो खारु कामे’ । कैवा छैदिङासिमेको ठसुङ्दा इतो ख्रिम्खाखीम् मुमालै मिनाचीवा ‘ऐठोलो’ खारुतिम् पामे हेमाका इखीम्दा मितायेनाखोँ खीम्दाकोची ‘इमिनाची ङो रछै, त्योसोनो केभा साप्लो इमातिरे’ मिरुङे । इक्पोँवा ओर्कोलै पाछैदेङासेको हाका म्खाल्दाको वालालीची म्हुमा मिलामेनाखोँ इतो म्खाल्दाको वालालीमो म्मा म्छामो नाब्रोदा ‘त्योकोचीलै चैम्हा इसे कुन्यौ, खुची ना इमिनाची बो !’ रुङ्सा सिफेला मुयो ।
ओडानाका छैदिमे,  ‘इमिना’ त्याल्ला झारालै इस्खाल्यो । इमिनानाका इमो खारु कामे, इमिनालै ओरुची भुन्दा केभा सेम्तुदिमे हेमाका इमिनाचीङो पाखियुङ्मे । फ्लोलिमा तिरेपा इमिनाचीवा ङो कैलै पाफ्लोदिये, ऐनानाखोँ कै द्युखा त्योकुमे । इमिनामिनुङ् लैमा ङो छ्युसे । इमिनाची ना इमो फ्लोपामी हेमाका खाम्बामीची रछै ।
‘इमिनालै देलै द्युखा पातिरैँने !’ ह्युङ्सिये कै । धिलाम्मो इतो ठसुङ्दा मोटरसाइकल ध्यापा मिनाची खौवामी मितिराको त्योकुमे नाखोँ कै ‘इमिनालै ङो द्यै द्युखा तिरा बो ?’ ह्युङ्सा ओस्यो खाङुमे । ओस्को रुङ् मत्तै एनिमे नाखोँ ‘खौवामीमो नुङ् चैँ दे रछै ?’ रुङ्सा सेनिमे । हुनु ना ओस्को द्युखादा झारालै सेम्तुमा तिरे नाखै इमिनाची खौवामी पातिरुन्चैँने बा पास्युन्चैँने ह्युङ्सिमे । ओरु खौवामीचीलै खोँपा–सेम्तुपाची ओरु पुनि मितिरे । खारेलादा वालालीची फुटबल खेल्बामिलायेङासेपा ‘इमिनाचीवा दुङ्मिबैदिचिने नाखोँ न्याकोम्’ ह्युङ्सिमे ।
इमिनाची रुङ्माको इमो खाम्बामी पुनि मितिरे । इमो लेखारुदा वापाको द्युखाची ले ङो ले केभा मिताये । ओस्को द्युखाचीनाका लैमा इतोयाँवा मितोमा पुनि चाप्यो । ओस्कोदा कैलै खैँन्याको खाम्बा इपा चाइभाले । त्योसोनो केभासो खारुखीम्चीवा हेमाका नाल्लुपाचीवा केभा साप्लो छ्योर्सा कानुनी खाम्बामी पाङासे ।
वापाको ठसुङ्दा ना कैलै हैदा–हैदा ङो खाम्बामी चाइभाले ।
छाचामाचीमो किमिना रुङ्माको म्पाम्माची ङो । खुची टोरोँपा–टोरोँमा, वालाली–क्लामै मितिरेलो खुचीलै खाम्बामी चाइभाले । पिछादा हानाम्रा दुङ् छुदियेलो खाम्बामी चाइभाले । छाचामाची नाम्रा दुङ्नाका ङो खुचीलै कसैपा द्यै खाम्बा इमा पातिरैँ सो मिङाले । खुचीलै पिछा छ्युसेको खाम्बा इदिमेपा बुल्मा मिचापे । ओस्कोदा बुल्मा खुचीमो म्हैपा फ्लुइँमो तिरे । ओस्को दुङ्दाको मिनाची वा होलाको बोखामासोको मितिरे । त्योकोलै खेप्लो, लुम्बू बा वा दुङ्खा दे नाखै मुमा चापुमे । ओस्कोदा खुचीवा किमिनामो खाम्बा न्योलो क्रोँसा वारुङ् तोयाँमी तुर्मातिरे ।
इतो ह्युङ्मानाका ना हैकामादाको झारा मिनाची इमिना ङो । झारामो इकुङ्बुलिम्, इसो हेमाका हिमो, झारापा चामास्या ङो पाचाये, इक्पोँवा ओर्कोलै चैध्योपा चैलिपालै त्युके, प्रैध्योपा प्रैलिपामो म्कुङ् चाइसे । चामा हेमाका दुङ्मा पात्योकुमेपा लैमा छ्युसे ।
आल्से ना ओसो रुङियेनो मत्तै पाकोलैँ । मिनाची हाका ह्युङ्मा ङैपाची मितिराखाताको हिङे— निमिनाची हेमाका इसामिनाची । निमिनाची मत्तै इमिना मितिरे, इसामिनाची ना पातिरुन्चैँ । इसामिनामो किमिना चैँ इसामिनाची ङो मितिरे । इक्पोँ इसामिनावा ओर्को इसामिनालै ‘इमिना’ रुङे ।
इमिनावा कैलै वारुङ् द्युखा पातिरैँको दिम्ची पाचैँदिये । खुचीवा मिरुङाको इतो–इतो खाम्बा न्योलो क्रोँसियेनाखोँ वारुङ् लैमा चान्यो । खुचीवा ‘मुमा न्यो’ मिरुङाको खारुची क्रोँसा ‘मुमा इसे’ मिरुङाको खारुची मुमा इसे ङो । ऐनानाखोँ कैलै छ्युसे । उदाहरणलै— इमिनाचीवा कैलै ‘बासनची स्यु’ मिरुङेपा कैवा स्युमातिरे । बासनची स्युङासिमेपा कै त्योको खारु लेसिमे । वारुङ् कै वापाको ठसुङ्दा पुसि, वैनीचीदाहोँ इतो छोदिखादा हिङिका नी ! त्योस्पा वापोँ चैँ खुचीवा हेमाका नाम्दुङ् चै कैका बासन स्युमा नियम हिङे नी ! कैवा बासनची न्योलो स्युङुमे नाखोँ खुचीलै किस्खाल्यो । खैँसेलो स्युम्मे नाखोँ बा पास्युम्मे नाखोँ मिबुले । त्योस्कोदा कैवा ‘काँ ना बासनची पास्युनै’ रुङ्मा पाकामै । ऐटा इमिनावा सोको चान्योलो ‘बासनची स्यु खाँ !’ पारुङुन्चैँ खुचीवा । ‘खाना स्युमा ताचापैँ नाखोँ खामो पापावा स्योयो ठोलो ?’ रुङ्सा पा¥हैकिये बो ।
मिनाची म्हैपा जागिर चापाची हेमाका म्हैपा नाल्लुपाचीटोँडा छैलिमा मिलामे । त्योसो तिरेनाखोँ खुचीनाका मिनाची मिकुर्से बा खुचीलै छेङ्मा पाचापुन्चैँ । नाल्लुपाचीङो छैलिसा किकुङ्बुलिम्लै कसैनाका कुर्मा पातिरैँको मुमालै पुनि मिनाची राजनीति पामे । म्हैपा मिनाचीलै छैपाचीनाका मिनाचीवा केभा तोमारीची पुनि पात्योके । इमिना पाइना नाखोँ कसैपा कैलै लेखापामैदुन्चैँ रुङ्मा चापुमे ।
दोसोम्सा केभा मिनाचीटोँडा छैलिसा ‘किमिना’ तुर्मा ? रुङ्मापा— वापाको केभा मिनाचीलै वैनी मुमातिरे, तिपियेपा दैँमा हेमाका फ्लोमा–फ्लोलिमा तिरे । इतो काम्खातिम्वा चाप्योलो केभा मिनाचीलै म्फ्लोसामी मुमालाम्योको सोको कैवा छैदिमेको मिनाचीमो ख्रिम् पोर्मैसा पुङ्मातिरे । देनो रुङ्मापा— मिना ना मिनाखादा युङ्पा तिरे । देम्नो ङो ‘काँलै कसै मिना चाइभापालैँ, सोइलै द्यै द्युखा पाइनैँ, आख्लापोँ आफिलुदा ह्रेपैँ’ रुङियेनाखै इख्लापोँ लैमा ना पाचापुमे ।
साभार : गोरखापत्र, पुष ३ गते २०७१
Cover photo

sábado, 26 de marzo de 2016

चाम्लिङ गजल : ख्रुप्सानी आसो

चाम्लिङ गजल : ख्रुप्सानी आसो

~मुना निश्चल~Muna Nischal
भुइपा-चुमा इरा तिसा्र ख्रुप्सानी आसो
तया-खिया ढिप्री चि लुङ्तानी आसो
दोम्नो हिङामा आराखाङ वासिम दुङसा
तैतयाम मि लुङ्मा धुङ्तानी आसो
देन ताख्लो ताखुप्तुमो हुइलुङ् लुम्बुदा
तैसावा रम्सा बुसी-बुसी लाम्तानी आसो
आले-आसे स्यादिरा सेलामारी सिमा इसे
वाप्पधिसै धैमातिरे खाम्वानी आसो
देनामान लाम्तिमा सदुङखमा माएनखा
लादा रोदुङ चि न्योलो चुवदानी आसो
JULY 22, 2009
(स्रोत : Sitimee)

चाम्लिङ गजल : इमोला

चाम्लिङ गजल : इमोला

मला केयरलेस~Bimala Careless
आङा आछु हिङेनाओ छाप्दिइ इमोला
झारा खुइन्यो खुइसेको साप्दिइ इमोला
मोछामामो उम्भुसी थुतुरी ङासैना काँ
मेन्सा सुम्निमाओ पारुहाङ हाप्दिइ इमोला
चान्यो हे चाइसे पासुङचिवा पाछिताका
चाखो रिङुई दाबिलाबेवा राप्दिइ इमोला
काना रिङुई झारावा छिमाइसे प्लिमा तिरे
आङाना आसो आलेम्दाओ काप्दिइ इमोला
JULY 22, 2009
(स्रोत : Sitimee)

चाम्लिङ गजल : सिलीदा छाम्मातिरे

चाम्लिङ गजल : सिलीदा छाम्मातिरे

~विपल बोयुङ~Bipal Boyung 'Basanta'
बानान्यौ वैनिचि सिलीदा छाम्मातिरे
पुसिएकै झरासो इरिलुङ लाम्मातिरे
खैमो छूलै वाई-वाई पाङासौ बोखा रिङे
एन्यु खैनी हुलामा मै ल्यावा चाम्मातिरे
उम्पा-उम्पा बुङा बाते सेला-सिसिमपाले
रोको कैचि लंलि लुइमा खारु ङल्मातिरे
खिया-सुङमै आबुलिम युङमा ओइना बाबै
सिरी-नाम्रि मातै ओइना आसो खिम्मातिरे
खैपाचि वा ख्लाक्यो वो इमो चुङदा
म्हैपा चि दे-दे पम्ये झारा खोम्मातिरे
FEBRUARY 2, 2010
(स्रोत : Sitimee)

चाम्लिङ कविता : आताख्लो त्यिक्ये न्गासे

चाम्लिङ कविता : आताख्लो त्यिक्ये न्गासे

~टिकाधन चामलिंङ~Rajesh Chamling Rai
आ छुई बो प्लाब्द्यु बो ?
बाख्रा सा वा बो चुन्ग्कासु न्गा बो ?
हुन्ग्सई न्गासई कान्गना ल्युन्ग्पा ओस्को नामै
आसो ससुन्ग्पा मलायेवा मुई ह्रैकई
काँगाना आल्से द्येतिरूंगा अस्क्यो
आताख्लो त्यिक्ये न्गासे
हँपा मोपा ची खोड़ा माखाता ?
काँगा लामै न्गासई कोऊ
दायादा सितिमी स्याखाता बो ?
छवा हुइलुंग माखाता बो ?
काँगाना आल्से द्येतिरूंगा अस्क्यो
आताख्लो त्यिक्ये न्गासे ।
नुम्नुंग छैमानुंगमो पासुंग मासुंग हुन्ग्सई न्गासई
त्योकोचिवा मिरुन्गाको
“कान्गापुन्यी रोदुंग खाना पुन्यी रोदुंग,
सोपा खिदा सोधुंग”
त्योस्योनम आल्से द्येतिरूंगा अस्क्यो
आताख्लो त्यिक्ये न्गासे ।
आसो मोपा हँपा लाम्सी पुसई
पासुंग मसुंग खिदा सेन्मा पुसई
सेलामा वापोंधीसई पुसई पुसई
रुन्ग्सा हुन्गसई न्गासई
नम्थल आल्से द्येतिरूंगा अस्क्यो ?
आताख्लो त्यिक्ये न्गासे ।
JANUARY 3, 2010
हँ छाल्यी हछा बुंग
(स्रोत : Sitimee)

चाम्लिङ कविता : लाम्दा इटो हिपाती लावेदा हिङे

चाम्लिङ कविता : लाम्दा इटो हिपाती लावेदा हिङे

~राजेश चाम्लिङ राई~Rajesh Chamling Rai
लौ लुङा !
लौ थलो
हारदा हार ल्हापुम्केनो धान नाची मुपा ओको हाकारा छुची
तालदा ताल मूममेनो बुइछर नाची मुपा ओको हाकारा छुची
आसो सिहंदरबार ओमा तिरे
खैमो हैकामा खुपा इसाचापा तोदा
आसो म्हुमा लाम्थीमा तिरे ।
वैनीचीवा पालुदे­
गाुेलीपीदा महुमा चाप्योको इटो टाख्लो हिङे
बारुजकसयाँ वाङानो बानाको इटो बुलिम हिङे
गणतन्त्रना बैदिम्का काम्रेड
ब्याजदा हुद्युको इटो बुलिम हिङे
म्हैपाको बुलिमको दिमना
ओको बुलिमलई हि मुम्मानो जनवादी गणतन्त्र बैमा उम्सकाल्यो
ऐहोइ लुङा !
आसो देनो कैका हिङमाङैमा !
लाम्थिए थलो लाम्दा तारेपेको मिना
खिम्ामो छखा लाप्तिखानाका देनो ताखाइमे
लाम्दा इटो सितिमीवा खानालई हुङयोङास्यो
लाम्दा इटो लुङटो खानालई हुङयोङास्यो
ओन्निमा हिङालाटाको इटो हिपाती लावेदा हिङे
दे खाना त्योको लावेदा खुर्मा ताचाप्यो थलो
खर्पनदा बुलीममो दर्पण ताखुर्योनो
दोको अमेरिका लाम्पा कोलम्बस तुर्मा तालाम्यो पासा
लाम्दा खैमो नुङ ऐटादिम तुर्मा लाम्योङास्यो
लाम्दा म्हुपा मिनामो हीओसो हिपाती लावेदा ढिएङासे
´ारा लाम्दा ढिएङासेको तेम्खाचीनाका
ओको लावेदा ताकुप्योनो खुर्मा ताचाप्यो
हो लुङा !
ओको हैकामा ढ्योकुनो खिन्योको मुपा छुचीदा
दे त्योको लावेदा खुर्मा खानापिदा ही हिङे
लाम्दा इटो हिपाती लावेदा हिङे !
JANUARY 14, 2010
(स्रोत : Sitimee)