sábado, 30 de enero de 2016

विकिपीडिया:विशेषाधिकार निवेदन

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष

प्रबन्धक सूचनापाटी
Administrators' Noticeboard

प्रशासक सूचनापाटी
Bureaucrats' Noticeboard

विशेषाधिकार निवेदन
Requests for rights

टिप्पणीको लागि
अनुरोध

Requests for comments

चौतारी
Discussion Page

पृष्ठ मेटाउनको
लागि अनुरोध

Articles for deletion

आयातको
लागि अनुरोध

Requests for page importation

विशेषाधिकार निवेदन
(Main Page)
प्रशासक
(Bureaucrat)
प्रबन्धक
(Administrator)
बोट
(Bots)
खाता निर्माता
(Account Creators)
IP रोक माफी
(IP block exempt)
अन्य प्रयोगकर्ता अधिकार
(Miscellaneous)
अस्थायी स्वीकृत निवेदनहरू
(Approved Temporary)
नेपाली विकिपिडियामा अनेक प्रयोगकर्ता-स्तर स्थापित छन् । जुन यसप्रकार रहेको छ :-
यो परियोजना विभिन्न प्रयोगकर्ताहरुको विकिपिडियामा उपलब्ध रहेका केही सदस्य विशेषाधिकार प्रदान गर्नका लागि छन् । जसले उनीहरु आफ्नो विकि-कार्य कुशल तथा सुचारु रुपले गर्न सकोस । नेपाली विकिपिडियामा विशेष अधिकारहरू अन्तर्गत निम्न अधिकारहरू उपलब्ध छन् -
  • प्रशासक: प्रशासकको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।
  • प्रबन्धक: प्रबन्धकको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।
  • स्व:निर्धारित प्रयोगकर्ता (Auto patrolled) :यिनीहरु द्वारा अङ्कित गरिएको सम्पादन साँचो मानिन्छ । यिनीहरु विकिपिडियाको विश्वसनीय प्रयोगकर्ता मानिन्छ ।
  • समिक्षक (Reviewers) :यो अन्य प्रयोगकर्ताहरुको सम्पादन जाँचने अधिकार राख्दछन् । यिनीहरु द्वारा अङ्कित गरिएको सम्पादन साँचो मानिन्छ जसलाई प्रबन्धक तथा रोल्ब्याकर्सहरुले त्यस सम्पादनलाई फर्काउदैनन ।
  • दर्ता भएका प्रयोगकर्ता :यो प्रयोगकर्ता विकिपिडियाको ती दर्ता भएका प्रयोगकर्ता हुन् जसले अर्धसुरक्षित लेखहरुलाई सम्पादन गर्न सक्छन् । यो अधिकार दर्ता भएका प्रयोगकर्तालाई दश वटा सम्पादन अथवा चार दिन पछी स्वत: प्राप्त हुन्छ तर यदि कुनै प्रयोगकर्ताले यसको लागि अनुरोध गर्दछ भने त्यसलाई यस वर्गको सदस्य बनाउन सकिन्छ । यस प्रयोगकर्ताको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।

नेविगेशन मेनू

विकिपीडिया:नेपालीमा कसरी टाइप गर्ने

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
विकिपीडियामा देवनागरी टाइप गर्नकालागि धेरै तरिकाहरू छन् । तपाईं कुनै पनि तरिकालाई प्रयोग गर्न सक्नुहुन्छ अथवा विकिपीडियामा भएको अन्तर्निर्मित टाइप तरिकाकाई प्रयोग गर्न सक्नुहुन्छ । त्यसको कीबोर्ड म्याप हेर्नका लागि विकिपीडिया इनपुट प्रणाली पढ्नुहोस् । नेपाली टाइपका अन्य प्रणालिहरूलागि अन्य प्रणालिहरू हेर्नुहोस् ।

विकिपीडिया इनपुट प्रणाली

नेपाली विकिपीडियामा सम्पादनको लागि अन्तर्निर्मित सम्पादक उपलब्ध छ । यो ध्वन्यात्मक लिप्यन्तरणमा आधारित छ जसको अर्थ हो देवनागरीमा 'क' लेख्न 'ka' थिच्नुपर्छ । यस तालिकाको सहायताले देवनागरी लेख्न निम्नलिखित 'म्यापिङ' प्रयुक्त हुन्छ -
अंअःअँआँ
aaa/AiI/ee/iiuU/oo/uueaioauaMa:EOaMMaaMMRRU/RooRl/Rlu

kakhagaghaNG
caChjajha/zaNY
TaThaDaDhaNa
tathadadhana
papha/fabava/bhama
yaralawasha
क्ष
ShasahaLaxa/kSh
ज्ञड़ढ़
GYDDaDDha

म्मामिमीमुमूमेमैमोमौमंमःम्र
m^^mamaamimI/mee/miimumU/moo/muumemaimomaumaMma:mra
र्ममॅमॉमँमाँमृ
rmamEmOmMMmaMMmR

q : ॑ (udaatta) qq : ॒ (anudaatta) Q : ॓ (grave) QQ : ॔ (accute) J : ़ (nukta) H:ः H:‌ Freezes a letter in its half form, eg-(य्‌र्‌ल्‌व्)

ॐ : AUm श्री : shrI, shree

अऽ : ~ (avagraha) ॰ : C (abreviation) । : Z (ardhacharana,khada danda) ॥ : ZZ (poornacharan)

१२३४५६७८९० 1234567890

अन्य प्रणालीहरू

फोनेटिक

फोनेटिक नेपाली टाइपिङको निम्ति दुई प्रमुख अफलाइन औजार बरह आइएमई तथा गूगल इण्डिक ट्रान्सलिट्रेसन छन् । यसलाई कम्प्युटरमा इन्स्टल गरेपछि विकिपीडियामा सीधै नेपाली टाइप गर्न सक्नुहुनेछ ।

इनस्क्रिप्ट

देवनागरीमा लेख्न एक स्थायी उपाय इनस्क्रिप्ट कुञ्जीपटको प्रयोग पनि गर्न सकिन्छ । इन्स्क्रिप्ट एउटा टच टाइपिङ कुञ्जीपटल हो जो भारतीय भाषाहरूको लिपिहरूमा कम्प्यूटरमा लेख्नको निम्ति प्रयोग हुन्छ। यो भारतीय लिपिहरूको लागि भारत सरकारद्वारा मानकको रूपमा स्वीकृत छ । तल दिएको चित्र टिभियस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय किबोर्ड हो ।
टिभियस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड
अचेल नयाँ प्रचालन तन्त्रहरू, जस्तै - विन्डोज एक्सपी,भिस्टा,सेभेन तथा एटलिनक्स तथा म्याकिन्टोशमा इनस्क्रिप्ट अन्तर्निर्मित (इन-बिल्ट) आउँछ ।

रेमिङ्गटन

यदि तपाईलाई पुरानो मेक्यानिकल टाइपराइटरमा अथवा पुरानो नन-यूनिकोड फन्ट कृतिदेवको टाइपिङ्गको अभ्यास छ भने तपाई रेमिङ्गटन टाइपिङ औजारहरूको प्रयोग गर्न पनि सक्नुहुन्छ । रेमिङ्गटनको निम्ति एउटा प्रमुख औजार इण्डिक आइएमई हो । यो भारत मा धेरै प्रचलित छ ।

विभिन्न टाइपिङ औजार

हाल नेपाली भाषाको देवनागिरी फन्टमा टाइप गर्नका लागि अनलाइन तथा अफलाइन सुबिधा रहेको छ ।

अफलाइन टाइपिङ औजार

डाउनलोड गरेर इण्टरनेटसित नजोडी पनि (अफलाइन) प्रयोग हुने टाइपिङ औजार:

अनलाइन टाइपिङ औजारहरू

रोमनाइजड नेपाली कुञ्जीपाटी सजावट

परम्परागत नेपाली कुञ्जीपाटी सजावट

TODO:

सन्दर्भ सामग्री

नेविगेशन मेनू